बिजनेस
-
२०८३ जेठ १३, बुधबार
बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ । कापमा वडा नंं ६ मा सञ्चालित सहकारी संस्थाले आज (बुधबार) १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ७० जना...
-
२०८३ जेठ १२, मंगलबार
दिगो पर्यटन प्रवद्र्धन गर्न पाँचवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार
काठमाडौं । नेपालमा दीगो पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्ध्दनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘इन्टरनेशनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्शन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र...
-
२०८३ जेठ ७, बिहिबार
सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार
सुर्खेत । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको निशुल्क सटल बस सेवा विस्तार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमास्थल र सटल बस...
-
२०८३ बैशाख २४, बिहिबार
दोश्रो राष्ट्रिय पाककला चुनौती प्रतियोगीता हुने
नेपालमा दोश्रो राष्ट्रिय पाककला चुनौती प्रतियोगीताको आयोजना हुने भएको छ । इन्टरनेशनल नेपाली सेफ सोसाइटी र नेपाली सेफ सोसाइटीले संयुक्त रुपमा दोश्रो पाककला प्रतियोगीताको आयोजना गर्न लागेको हो । आगामी मे १५ र १६ (जेठ १ र २) गते पाथीभरा क्युलिनरी आर्ट...
-
२०८३ बैशाख १०, बिहिबार
मुगुमा छायानाथ ट्रेल अल्ट्रा रेस हुने
काठमाडौं । मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद) मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन आगामी जेठ ३ गते ’छायाँनाथ अल्ट्रा रेस’ आयोजना हुने...
-
२०८२ फाल्गुण १८, सोमबार
‘ट्रेकिङ गाइड खोज तथा उद्धार तालिम’ सम्पन्न
काठमाडौं । नेपालको साहसिक तथा पर्वतीय पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित तथा दिगो बनाउने उद्देश्यले आयोजना गरिएको ‘ट्रेकिङ आधारित खोज, उद्धार तथा संकट व्यवस्थापन सम्बन्धी आधारभूत तालिम’ सम्पन्न भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को...
-
२०८२ माघ २४, शनिबार
भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो
काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित आउटबाउन्ड ट्राभल मार्ट (इत्ः) मुम्बई २०२६ मा नेपालका विविध पर्यटन उत्पादनहरू प्रवर्ध्दन गरेको छ । फेब्रुअरी ५ देखि ७, २०२६ सम्म जियो वल्र्ड कन्भेन्सन सेन्टरमा सम्पन्न एशियाकै प्रतिष्ठित...
-
२०८२ माघ २१, बुधबार
सुनको मूल्य आज पनि उकालो
नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । हिजोको अनुपातमा आज छापावाला सुनको मूल्य करीब ५ प्रतिशतले बढेको छ । हिजो २ लाख ९० हजार ३०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सूनको मूल्य आज १४ हजार ४०० रुपैयाँ बढेको छ । आज छापावाला सुनको मूल्य ३ लाख ४...
-
२०८२ माघ ३, शनिबार
नेपालको सशक्त ब्रान्डिङ गर्न पर्यटन कूटनीतिमा जोड
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा ‘नेपाल प्रवद्र्धनका लागि साझेदारी’ विषयक कार्यशाला सम्पन्न भएको छ । सार्वजनिक, आर्थिक र सांस्कृतिक कूटनीतिमार्फत नेपाललाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने साझा...
-
२०८२ पौष ३०, बुधबार
बंगालमा नेपाल पर्यटन बोर्ड सम्मानित
सिलिगुडी, भारत । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले भारतको सिलिगुडीमा सम्पन्न ९ औँ संस्करणको बंगाल ट्राभल मार्ट (बीटीएम)–२०२६ मा ‘टुरिजम् एबोड अफ दी इस्टर्न हिमालयज्’ अवार्ड प्राप्त गरेको छ । जनवरी ९ देखि ११ सम्म द सिन्ड्रेला होटलमा आयोजित पर्यटन...
-
२०८२ पौष १७, बिहिबार
नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा
नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ’नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले एनटिबिको वार्षिकोत्सव उद्घाटन समारोहमा बोल्दै आसियान मुलुकलाई नेपालका लागि उच्च...
-
२०८२ मङ्सिर ७, आइतबार
बाँकेको पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण
नेपाल पर्यटन बोर्डको आयोजनामा नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । आज नेपालगन्जमा अनुशिक्षण उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले पत्रकारिता...
-
२०८२ कार्तिक २०, बिहिबार
सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा इटहरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा यो...
-
२०८२ कार्तिक १६, आइतबार
नेपालले ढाकामा प्रस्तुत गर्यो ‘जीवनभर सम्झनलायक अनुभव’
नेपालले बंगलादेशको ढाकामा सम्पन्न भएको तीनदिने १३औं बंगलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा जीवनभर सम्झनालायक अनुभव प्रस्तुत गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्त्वयबारे विस्तृत...
-
२०८२ कार्तिक ९, आइतबार
जेनजी आन्दोलनपछि बन्द हायात चाँडै सञ्चालनमा आउने
जेनजी आन्दोलन पछि बन्द रहेको पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) सन्चालनमा आउने भएको छ । आज (आइतबार) होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ती जारी गर्दै जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख...
-
२०८१ चैत्र ९, आइतबार
शुभ गणपतिको १६ औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौंको बाङ्गेमुढास्थित शुभ गणपति बचत् तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाले काठमाडौंमा ‘चुनौतिपूर्ण अवस्थामा सफल सहकारी संचालन’ बिषयक अन्तरक्रिया कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो । शनिवार...




