राष्ट्रिय
-
२०८३ जेठ १४, बिहिबार
नेपाल प्रहरीले पछिल्लो ६ महिनामा कहाँ कहाँ के के गर्यो ?
नेपाल प्रहरीले गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान तथा कानुनी कारबाही, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रहरूमा गरेका गतिविधिहरुको विवरण सार्वजनिक गरेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार...
-
२०८३ जेठ १२, मंगलबार
हिरासतमा विकको मृत्यु प्रकरणमा १० प्रहरी कारबाहीको सिफारिसमा
काठमाडौं, इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमै थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ । हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको...
-
२०८३ जेठ १२, मंगलबार
आज बागमती लगायत हिमाली र पहाडी भू–भागमा बादल लाग्ने
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका...
-
२०८३ जेठ ८, शुक्रबार
वागमती प्रदेशमा मेघगर्जनसहित मध्यम वर्षा हुने
आज बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज जारी गरेको सूचना अनुसार हाल कोशी प्रदेशमा साधारणतया बादल लागेको छ भने कोशीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।...
-
२०८३ बैशाख ३०, बुधबार
एफ.एम. संचालकलाई धरपकड बन्द गर्न माग
रोयल्टी संकलनको नाममा एफ.एम. रेडियो संचालकलाई धरपकड बन्द गर्न माग गरिएको छ । रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) ले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । गत बैसाख...
-
२०८३ बैशाख ११, शुक्रबार
सुकुम्बासी हटाउने निर्णय नसच्याए आन्दोलनमा उत्रिने चेतावनी
नेपाल जनता संरक्षण पार्टीले विभिन्न भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई हटाउने निर्णय नसच्याए सशक्त आन्दोलनमा उत्रिने बताएको छ । पार्टीले विज्ञप्ती जारी गर्दै भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई हटाउने निर्णय सच्याएर न्यायपूर्ण समाधान...
-
२०८२ फाल्गुण १७, आइतबार
पर्यटन बोर्डले फागुन २१ गते निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने
काठमाडौं । आगामी फागुन २१ गते नेपाल पर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने भएको छ । सो दिन सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि बोर्डले शटल बस सेवा...
-
२०८२ माघ २६, सोमबार
आदिवासी ज्ञान सम्मेलन महोत्सव सुरु
काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडिन) को आयोजनामा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव–२०२६ सुरु भएको छ । काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्यमा काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको सम्मेलनको...
-
२०८२ माघ २१, बुधबार
विश्वभरी क्यान्सर दिवस मनाईँदै
आज फेब्रुअरी ४, क्यान्सर सम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभरी विश्व क्यान्सर दिवस मनाईँदैछ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरिँदैछ । क्यान्सरलाई नेपाली भाषामा अर्वुद रोग भन्ने गरिएको छ । सन् २००० मा फ्रान्सको पेरिसमा...
-
२०८२ माघ ५, सोमबार
नेफिनको ११औं महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौँ । आदिवासी जनजाति महासंघ (नेफिन) को ११औं रास्ट्रीय महाधिवेशनको मुल नारा, लोगो र पोस्टर सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत नेफिनले आउँदो माघ ९ र १० गते विराटनगरमा हुन गइरहेको११औं महाधिवेशनको नारा, लोगोको साथमा पोस्टर सार्वजनिक...
-
२०८२ माघ २, शुक्रबार
भूकम्प सुरक्षा दिवस मनाईँदै
आज माघ २ गते, भूकम्प सम्वन्धि जनचेतना र सन्देशमूलक कार्यक्रमहरु गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदैछ । विसं १९९० माघ २ गतेको नेपालमा महाभूकम्प गएको थियो । यस भूकम्पमा ठुलं जनधनको क्षति भएको थियो । यहि दिनको सम्झनामा २०५५ सालदेखि नेपालमा...
-
२०८२ पौष ३०, बुधबार
सबै दलका लागि राजनीतिक आधारपत्र बनाउँदै नेफिन
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राजनीतिक दलहरुको चुनावी घोषणापत्रमा आदिबासीको सवालबारेमा आधारपत्र निर्माणका लागि छलफल भएको छ । नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) ले मंगलबार सो छलफल कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेफिनका...
-
२०८२ पौष २५, शुक्रबार
प्रसिद्ध समाचार वाचक माइकलको निधन
काठमाडौं । रेडियो नेपालका प्रसिद्ध अंग्रेजी समाचार वाचक माइकल चन्द (हरिश चन्द) को निधन भएको छ । ७७ वर्षीय चन्दको आज (शुक्रवार) विहान निधन भएको हो । चन्दको उपचारको क्रममा महाराजगंजस्थित मेट्रो अस्पतालमा निधन भएको हो । चन्द क्यान्सर रोगबाट पीडित थिए...
-
२०८२ पौष २४, बिहिबार
अनुशासनको प्रदर्शन गर्दै काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको श्रीवृद्धिको लागि सामुहिक सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । आसन्न निर्वाचनको परिवेशमा बिहीबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता...
-
२०८२ पौष २२, मंगलबार
खोला मापदण्डको विरोधमा मोटरसाइकल र्याली हुँदै
खोला मापदण्डको विरोधमा चरणवद्ध कार्यक्रम गर्दै आएको भूमि अधिकार संरक्षण समितिले भोलि (बुधवार) मोटरसाइकल र्याली गर्ने भएको छ । खोला मापदण्डको खारेजीको माग गर्दै समितिले भोलि मोटरसाइकल र्यालीको आयोजना गर्न लागेको हो । भोलि पुस २३ गते बुधवार टेकु...
-
२०८२ पौष २१, सोमबार
मातृभाषा संरक्षणको हतियार पत्रकारिता भएको अन्तर्राष्ट्रिय सम्मेलनको निष्कर्ष
दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकामा जोड दिइएको छ । भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा सोमबार सम्पन्न अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनका वक्ताहरुले मातृभाषाको संरक्षणमा...





