arin enterprises

राजनीति

  • २०८३ जेठ १०, आइतबार

    रास्वपा थिमिमा न्हुछेरत्न सर्वसम्मत

    मध्यपुर/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिमा न्हुछेरत्न मानन्धर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । नगर समितिको प्रथम अधिवेशनले मानन्धरको सभापतित्वमा १३ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो । अधिवेशनले जिल्ला प्रतिनिधि,...

  • २०८३ बैशाख १२, शनिबार

    भाइरल बनेको भिडियो छाँटकाँट गरिएको सांसद पोखरेलको दाबी

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले सामाजिक संजालमा भाइरल बनेको आफ्नो भिडियो छाँटकाँट गरी प्रस्तुत गरिएको दावी गरेका छन् । कोशी प्रदेश अन्तर्गतको खिजिदेम्बा गाउँपालिकाको रगनीस्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालयमा...

  • २०८२ माघ २४, शनिबार

    बालेनको सम्पर्क कार्यालय तोडफोड नभएको जिप्रकाबाट प्रष्ट

    जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक संजालमा देखिए जसरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहको सम्पर्क कार्यालयको तोडफोड नभएको जनाएको छ । आज जिप्रका झापाले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै एआईबाट वास्तविक घटना स्थिती भन्दा फरक...

  • २०८२ मङ्सिर ६, शनिबार

    महाअभियानको आम हड्ताल फिर्ता

    दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले गर्ने भनिएको नेपाल बन्द अनिश्चितकालीन आम हडताल कार्यक्रम फिर्ता लिएको छ । आज महाअभियानको प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा...

  • २०८२ मङ्सिर २, मंगलबार

    संसद पुनर्स्थापनाको माग गर्दै एमाले अदालत जाने

    सुशीला कार्की नेतृत्वको सरकारले विघटन गरेको संसद पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने भएको छ । नेकपा एमालेका संसदीय दलका नेताहरुको आज बसेको वैठकले सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभाको...

  • २०८२ कार्तिक १५, शनिबार

    प्रधानमन्त्री कार्की र नेपाली काँग्रेस महामन्त्रीद्वयबीच भेटवार्ता

    प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर छलफल गरेकी छन् । आज करिब एक घण्टा चलेको छलफलको क्रममा आगामी निर्वचनका लागि हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएको तयारीको बारे कुराकानी भएको...

  • २०८२ कार्तिक १४, शुक्रबार

    उच्चस्तरीय सुरक्षा समितिसँग आयोगको वैठक सम्पन्न

    निर्वाचन आयोगले आउँदा फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरु सक्षम तथा प्रतिवद्ध रहेको जनाएको छ । आज (शुक्रवार) उच्चस्तरीय सुरक्षा समितिसँग वैठक सम्पन्न भएसँगै आयोगले...

  • २०८२ श्रावण ८, बिहिबार

    जसपा संघीय परिषद अध्यक्ष श्रेष्ठको सैद्धान्तिक दस्तावेज पारित

    जनता समाजवादी पार्टीको हालै सम्पन्न सङ्घीय परिषदको प्रथम बैठकले पारित गरेको सैद्धान्तिक दस्तावेज सार्वजनिक गरिएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठद्वारा प्रस्तावमा कृत्रिम बौद्धिकताको युगमा समाजवाद...

  • २०८१ फाल्गुण ९, शुक्रबार

    समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे विद्रोह हुने अध्यक्ष श्रेष्ठकाे भनाइ

    जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधन गर्दा समानुपातिक प्रतिनिधित्व प्रणाली हटाए देशमा ठूलो विद्रोह हुने कुरा बताएका छन् । प्राध्यापक, डाक्टर, इञ्जीनियर, कानुन व्यवसायी, पत्रकार, शिक्षक, अडिटर,...

  • २०८१ फाल्गुण ३, शनिबार

    नेपाली कांग्रेस ललितपुर इकाईमा नयाँ सदस्यता थपियो

    नेपाली कांग्रेस ललितपुर जिल्ला वडा ईकाई कमिटिद्वारा नयाँ सदस्यहरुलाई पार्टी प्रवेश गराएको छ । नेपाली कांग्रेसको नयाँ सदस्य बनाउने १०० दिने विशेष अभियान अन्तर्गत शनिबार एक कार्यक्रमकाबीच ललितपुर वडा नं. २ ईकाई कमिटिले १० जनालाई पार्टी प्रवेश गराएको...

  • २०८१ माघ १६, बुधबार

    जनप्रतिनिधि र नागरिकबीच दुरी बढेकोमा सभासद् श्रेष्ठको चिन्ता

    प्रतिनिधि सभाकी सभासद् सुमना श्रेष्ठले जनप्रतिनिधि र नागरिक बीचमा दुरी बढ्नाले चिन्ता थपिएको बताएकी छिन् । बीरगंजदेखि काठमाडौंसम्मको पैदल यात्रा समापन गरी सभासद् श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै यस्तो बताएकि हुन् । ६ बुँदे विज्ञप्ती जारी गर्दै...

  • २०८१ पौष २, मंगलबार

    नेकपा एसले बनायो संविधान संशोधन सुझाव समिति

    नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएको छ ।  जसमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । महासचिवको...

  • २०८१ मङ्सिर ७, शुक्रबार

    सत्तारुढ दल नेकपा एमालेले गर्यो जागरणसभा

    सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रर्दशन गरेको छ । जागरणसभाको नाम दिई ‘अराजकता, सामाजिक विद्वेष र विकृतिका विरुद्ध लोकतन्त्र, सामाजिक सद्भाव र राष्ट्रिय एकता’ को नारासहित काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय र...

  • २०८१ कार्तिक ४, आइतबार

    पार्टी सभापति लामिछानेलाई रिहा गर्न रास्वपा भक्तपुरको माग

    राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यालय भक्तपुरले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्ने गरी धरपकड गरेको भन्दै भत्सर्ना गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत नेपाल सरकारलाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै पार्टीको जिल्ला...

  • २०८१ कार्तिक ३, शनिबार

    सभापति लामिछानेलाई कास्की पुर्याइयो, देशभर प्रदर्शन

    शुक्रबार पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । सहकारी ठगीको आरोपमा पक्राउ पर्नु भएका लामिछानेलाई आज विहान तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको छ । उनलाई पोखरा...

  • २०८१ कार्तिक २, शुक्रबार

    अध्यादेशमार्फत साना दललाई फुटाउन खोजेको विपक्षी दलहरुको आरोप

    शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन् । बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको छ । विपक्षी...

Pages